Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक, आजै पूर्णता दिइने

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

मन्त्रिपरिषद् विघटनको मुद्दामा राष्ट्रपतिको कार्यालयद्वारा रिट खारेजीको माग

सर्वोच्चले रिटमाथिको सुनुवाइका क्रममा मन्त्रिपरिषद् विस्तार खारेज हुने अन्तरिम आदेश जारी गरेको थियो । मन्त्रिमण्डल पुनर्गठन अमान्य हुँदा अहिले ओली मन्त्रिमण्डल ५ सदस्यमा सीमित बनेको छ ।

चितवनमा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, चार जना घाइते

छुट्टा–छुट्टै घटनामा जिल्लामा पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । पौडी खेल्ने क्रममा २१ वर्षीय युवक र सवारी दुर्घटनामा ५ वर्षाीय बालकका

बाढीको दाउराले धानिएको जीवन, जोखिम मोलेर नारायणी पस्छन् स्थानीय

उनलाई अहिले नदीले यसरी बगाएर ल्याएका दाउरा र मुढा समाउन भ्याइनभ्याइ छ । वर्षायाममा मात्र उनलाई यो नदीले १२ हजार रुपैयाँ भन्दा बढी आम्दानी दिइसकेको छ ।

निषेधाज्ञा अटेर गर्दै व्यवसायी, प्रशासनलाई चुनौती दिएर व्यवसाय सञ्चालन

पछिल्लो पटकको निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएका व्यवसाय पनि खुलेका छन् । सैलुन, खाजाघर तथा दोहोरी रेष्टुराँका सञ्चालहरूले प्रशासनको निषेध आदेशलाई चुनौती दिँदै व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

मोडल गरिमा शर्मा रुँदै लाइभमा (भिडियोसहित)

भाइरल टुक्रामा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्बन्ध भर्खरै टुटेको जस्तो सुनिन्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको थियो, किनकी दुर्गेश एक विवाहित पुरुष हुन् । उनीहरू

माओवादी केन्द्र भूमिगत र छापामार शैलीमा चलिरहेको छ– टोपबहादुर रायमाझी

नेता रायमाझीले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसङ्गत हुनुपर्ने बताउनुभयो । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उहाँले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताउनुभयो ।

एएफसी छनोटमा नेपाल समूह ‘बी’ मा, यी तीन देशसँग प्रतिस्पर्धा हुने

एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । एएफसीले वेस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

अगस्ट ३१ सम्म अफगानिस्तानबाट सबै सेना फर्काउने बाइडेनको घोषणा

बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताउनुभएको हो । आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको बाइडेनको तर्क छ

फाइजरले तेस्रो डोज खोपको लागि अनुमति माग्यो, डेल्टा भेरियन्टविरुद्ध पनि काम गर्ने

फाइजरका बिशेषज्ञ डा. मिखेल डलस्टनले एष्ट्राजेनेका खोप लगाएका व्यक्तिले १२ महिना भित्र अर्को एक डोज खोप लगाएमा कोरोना विरुद्धको इम्यूनिटी बढ्ने अनुसन्धानबाट खुलेको बताएका छन् ।