काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन्
एजेन्सी । स्विस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक नखेल्ने भएका छन् । घुँडाको शल्यक्रियापछि लगातार स्वास्थ्य समस्या भोगिरहेका फेडेररले अर्को हप्ताबाट जापानमा हुने ओलम्पिक खेल गुमाउने भएका हुन्
एजेन्सी । जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी प्रथम महिला जिल बाइडेनले गर्ने भएकी छिन् । यही जुलाई २३ मा हुने उद्घाटन समारोहमा समेत सहभागी हुनेगरी
काठमाडौं । सरकारले पर्याप्त अन्तराष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अड्किएका छन् । ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । ‘मलेसियामा
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट बाहिरिँदै गर्दा मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको फैसलाको कडा आलोचना गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई
सत्ता यात्रासँगै पार्टीभित्रै हुने जोडघटाउदेखि गठबन्धनका दलहरूकाबीच सन्तुलित व्यवहारसम्म देउवा कार्यकालको चुनौतिका रूपमा रहने देखिन्छ ।
मुलुक एक व्यक्ति वा संस्थाको सनक र लहडमा चल्दैन र संविधानको मर्ममाथि बलात् प्रहार गरेर आफूखुसी गर्ने छुट कुनै पनि सर्वोच्च वा शक्तिशाली निकाय र संस्थालाई छैन भन्ने सन्देश पनि
राजनीतिक तरलता दिन प्रतिदिन बढ्दै गएको हत्याहिंसाको अवस्थाकाबीच माओवादी द्वन्द्वलाई समाधान गर्ने म्याण्डेटसहित देउवा २०६१ साल जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।
चीन सरकार सँग खरिद गरिएको र भारतबाट आएको गरी हाल सम्म ५० लाख डोज खोप नेपाल आउने छन् । तर चीन, अमेरिका र जापानबाट १ करोड डोज खोप अनुदानमा आउने