सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो । नवनियुक्त प्रधानमन्त्रीको शपथको तयारी भैरहेको पनि कार्यालयले जनाएको छ ।
अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो
ग्याबिन भासिएपछि तटबन्ध भत्केर पानी बस्तीमा पस्ने खतरा बढेको छ । ग्याबिन भासिएको बारे हुलाकी राजमार्ग निर्देशनालय र विभागमा जानकारी गराइसकेको आयोजना कार्यालय नेपालगञ्जका प्रमुख गागल बहादुर भण्डारीले जानकारी दिनुभयो
नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।
सरोकारवाला समक्ष पटक–पटक माग राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताउनुभयो ।
सरकार परिवर्तनसँगै पाँचौं पटक प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवा पनि यसै क्षेत्रका हुनुहुन्छ । उहाँले निर्वाचनमा व्यक्त गरेको प्रतिबद्धता अब पूरा गर्ने हुन् कि आशामा यस क्षेत्रका जनता रहेका छन्
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै बडालले
काठमाडौं । माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद्मा जाने मन्त्रीहरुको टुंगो लगाउने भएको । आज बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देउवासँग छलफलपछि मात्रै नामको टुंगो
काठमाडौं । भानुभक्त आचार्यलाई भैरव अर्यालले लेख्नुभएको व्यंग्य चिठ्ठी निकै चर्चित छ । अर्यालले आचार्यलाई लेख्नुभएको उक्त चिठ्ठी आज २०८ औं भानुजयन्तीको अवसरमा हामीले यहाँ प्रकाशन गरेका छौं । उक्त
काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले जारी छ । मुलुकमा विकसित घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बसेको हो । बैठकमा देउवा सरकारमा सहभागिताका बारेमा छलफल भईरहेको