गाँउपालिकाबाट धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा गाँउपालिकाको पूर्ण सहयोग प्राप्त नभएको भन्दै लामाले पदबाट राजीनामा दिनुभएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो ।
बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।
कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरू धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई
केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूको भने उपस्थिति रहेको छ ।
पछिल्लो समय जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । जिल्लाको फिदिम नगरपालिका, मिक्लाजुङ गाँउपालिका, तुम्बेबा गाँउपालिका, कुम्माय र हिलिहाङ गाउँपालिकामा यो प्रकोप देखा परेको कृषि ज्ञान केन्द्र पाँचथरले
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
असार पहिलो साता अन्तिम पटक भन्दै संसोधन भएको कार्यतालिका अनुसार असार २० गते समितिले काम सकेर अन्तिम सूची सभापतिलाई बुझाउनुपर्ने तथा ३० गते सभापति देउवाले क्रियाशील सदस्यको सूचीलाई हस्ताक्षर गरेर
कानुनका ज्ञाताहरू भने सर्वोच्च अदालतको फैसलाले नै एमालेको नेपाल पक्षका सांसदहरूलाई देउवाको पक्षमा मतदान गर्न बाध्य तुल्याएको बताउँछन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबमा भएको भेटमा नेपाल र इजरायलबीचको सम्बन्ध र कोभिड–१९ को सन्दर्भमा एकजुटताको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।