ओलम्पिक पदक आईओसी सदस्य वा खेल सञ्चालन गर्ने संस्थाका शीर्ष अधिकारीले प्रदान गर्दै आएका थिए । आईओसीले यसअघि पदक विजेता र समारोहका अधिकारीले समेत मास्क लगाउनुपर्ने बताएको थियो ।
निवर्तनमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिसभा दोस्रोपटक विघटन गर्नुभएको थियो ।
आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा कुल आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ ।
विश्वासको मत प्राप्त गरी अघि बढ्नु, खोपको व्यवस्थापन गर्नु र अघिल्लो सरकारले भद्रगोल पारेका विषयवस्तु मिलाउनु देउवा सरकारको चुनौती हुने उहाँको भनाइ छ ।
पटक–पटक नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप खेप्दै आउनुभएकी भण्डारीको शैली नसच्चिँदा उहाँमाथि नैतिकताको गम्भीर प्रश्न खडा मात्र भएको छैन, राष्ट्राध्यक्षमाथि महाअभियोगको बहस
अधिवक्ता राजकुमार थापाले दायर गरेको रिटमा कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।
राष्ट्रवाद र स्थिरताको नारा लगाएर प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित ओली सत्ताको भ¥याङ चढ्दै २०७४ मा मुलुकको प्रधानमन्त्री बनेका थिए ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो । आफूहरूको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।
मर्मत गर्नेतर्फ काठमाडौं महानरपालिकामा छलफल भइरहेको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ । निषेधाज्ञाका कारण कामदारको अभाव भएकाले सडक स्तरोन्नति गर्न कठिनाइ भएको डङ्गोलको भनाइ छ । दशैँअघि सडक कालोपत्रे गरिसक्ने उहाँको