Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


पोखरेल सरकार अल्पमतको भन्ने प्रमाणित भयो, तत्काल राजीनामा दिइयोस्- चार विपक्षी दल

बिहीबारको प्रदेशसभा बैठक बहिस्कार गर्दै मध्यरातमा अधिवेशन अन्त्य गरेकाे सकारले शुक्रबार बिहान अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालन

भाैतिक दूरीलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने उल्लेद गर्दै सिलवालले यसबाट समयको बचतसँगै इमान्दार व्यावसायिक प्रयास भएको बताउनुभयो ।

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा सुरु

दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी र पूवपदाधिकारीहरूको बैठक केहीसमय अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

देउवाले पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिए- बृहत् नागरिक आन्दोलन

बालुवाटार सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेसको बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको जनाएको हो ।

नेपाली टीमले एभिसी भलिबल नखेल्ने, अब आठ देश मात्र सहभागी

समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

रौतहटमा दलित महिला बलात्कृत, पीडक फरार

बलात्कारपछि फरार कुर्मीको खोजी भइरहेको लम्सालले बताउनुभयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको छ ।

संसद् बैठकका लागि कोभिड परीक्षण, सभामुखद्वारा स्थलगत अवलाेकन

सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।

वीपी प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाद्वारा समिति गठन

छानविन समितिको अन्य सदस्यहरूमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव स्थरका एक–एक जना प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका सह–महालेखा नियन्त्रण र वीपी प्रतिष्ठानका का एकजना सिनेट सदस्य रहनेछन्

भेरोसेल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री पोखरेल

संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरूमा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिहरुलाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसकेका छन् ।

एमाले स्थायी कमिटी निर्णय : १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भङ्ग, सरकारलाई विश्वासको मत नदिने

यस्तै बैठकले १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।