Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ट्रेड युनियनले सामाजिक सुरक्षाबारे श्रम मन्त्रालयलाई सुझाव सहित ज्ञापनपत्र बुझायो

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकले खाईपाई आएको सेवा सुविधा कटौती नहुनेगरी सामाजिक सुरक्षा कोषमा आबद्धताकोलागि सरकारकोतर्फबाट रोजगारदातालाई परिपत्र गर्न माग गरेका छन् । युनियनले सामाजिक सुरक्षाबारे वर्तमान समस्यालाई

अश्लिल फिल्म बनाएको आरोपमा भारतीय अभिनेत्री शिल्पाका पति पक्राउ

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सडक बनाउन ढिला गर्ने ठेकेदारको फोटो कालो पोतेर सडक छेउमा झुण्ड्याइयो

काठमाडौं । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्वीर सार्वजनिक गरेर विरोध गरिएको छ । बेनी नगरपालिका–६ डम्मरास्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्वीर

बाढीले झोलुङगे पुल बगायो

सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ । तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति

दुई वडाको विवादले धनगढी उप–महानगरपालिका सानो झरीमै जलमग्न

विराज रोस्याराकैलाली । कैलालीको धनगढी उप–महानगरपालिकामा ढल निकासीको दीर्घकालीन योजना नबन्दा वर्षेनी डुबान पर्ने गरेको छ । एकातर्फ खोलानाला मिचिएर पानी निकास रोकिएको छ भने अर्कोतर्फ भएका नालासमेत बन्द छन्

घरेलु मदिरा सेवनबाट बागलुङमा रोल्पाका चार जनाको मृत्यु, दुईको अवस्था गम्भीर

डम्मर बुढा मगर बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको

बाढीग्रस्त मेलम्ची संरक्षण र पुनर्स्थापनामा स्थानीय सरकार मौन भएको निष्कर्ष

किरण थापा,सिन्धुपाल्चोक । बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको पूर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनीहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन ।

घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर

विभिन्न संकायमा पढ्न चाहनेलाई भारतीय दूतावासद्वारा छात्रवृत्ति आह्वान

काठमाडौं । नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ । सन् २००७ देखि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र संस्थामा

अमेरिकाको जंगलमा भीषण आगलागी

एजेन्सी । अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण जंगल आसपासका १ सय ६० घर जलेर नष्ट भएका छन् भने २ हजार भन्दा बढी सर्वसाधारण बिस्थापित