Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सुजिता भण्डारी प्रकरण : अनुसन्धान सकिन लागेको प्रहरीको दावी, ११ दिनपछि अन्त्येष्टि

घटनाको चाँडै सत्यतथ्य सार्वजनिक गरी दोषीलाइ कडा कारबाहीको माग स्थानीयको छ । उनीहरूले फेरि पनि दोषी पत्ता लगाउनका लागि आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन प्रहरीलाई आग्रह गरेका छन् ।

‘मन्त्रिपरिषद् विस्तार नहुँदासम्म संसद्‍‍मा विचाराधीन विधेयक अघि बढ्न सक्दैन’

अहिले प्रतिनिधि सभाको विभिन्न समितिमा २०७५ साल देखि छलफमा रहेका विधेयक छन् । सबैभन्दा धेरै अर्थमन्त्रालयको मात्र ७ वटा विधेयक छलफलमा रहेका छन् ।

शेयर बजारमा गिरावट, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सबैभन्दा बढी कमाए

यसदिन लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्युटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, आईसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन् ।

रिद्धि सिद्धि सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त

४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक भएको बताइन्छ । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ ।

सहकारीका कर्मचारी खोप दिने व्यवस्था गर्ने गृहमन्त्रीको भनाइ

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा सरोजकुमार खत्रीको उम्मेदवारी

आफूसँगै कुनै विशेष चुनावी एजेण्डा नभए पनि जापानमा रहेका नेपाली समाज र मातृभूमि नेपालको हितमा केन्द्रीत हुने खत्रीको दाबी छ ।

ओली सरकारका असंवैधानिक नियुक्ति खारेज गर्न देउवा र दाहालबीच सहमति

उक्त भेटमासमेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरू खारेज गर्नुपर्ने र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको थियो ।

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

काठेखोला गाउँपालिका–५ स्थित बिहुँका स्थानीय ईन्द्रबहादुर पुनको भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एल क्लासिको लिजेन्ड्स हुँदै

पत्रकार सम्मेलनमा ब्राजिलका राष्ट्रिय टीमका पूर्वकप्तानसमेत रहेको बार्सिलोनाका खेलाडी रोल्याडिनोले कार्यक्रममा आफ्ना सहकर्मी र प्रतिस्पर्धी टीमका खेलाडीहरूको स्वागत गरेका थिए ।

लुम्बिनी प्रदेशमा सबै भन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला अर्घाखाँची

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले लुम्बिनी प्रदेशकै सबैभन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला बनेको छ । आर्थिक वर्ष २०७६/०७७ का १४९ थान र आर्थिक वर्ष २०७७/०७८ का २ सय ८०