मंगलबार दिउँसो पासाङल्हामु सडक खण्डअन्तर्गत धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको ठूलोभार्खुमा गएको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।
‘एसिया र प्यासिफिक क्षेत्रले प्रभावकारी फड्को मारेको छ । तर, कोभिड–१९ ले सो क्षेत्रको सामाजिक र आर्थिक क्षेत्र कमजोर पार्नुका साथै दीगो र समावेशी विकास कमजोर बनाइदिएको छ ।
अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।
ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकीकृत समाजवादी) गठन गर्न बाध्य भएको उहाँकोभ भनाइ छ । उहाँले आफूहरूसँग केन्द्रीय समिति र संसद दुवैमा २० प्रतिशतभन्दा
समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।
माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिनुभएको छ । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २ सय ३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्याउनुपर्छ
घर नजिकै खेल्न गएको समयमा विद्युत्को तार चुँडिएर नालीमा खस्दा करेन्ट लागेको मृतकका ठूलो बुबा मानबहादुर थारुले बताउनु भयो ।
एजेन्सी । कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण
काठमाडौं । सरकारले चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत प्रदान गर्नका लागि ३ करोड रुपैयाँ छुट्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल सहुलियत दिने उद्देश्यले यस वर्षको चाडपर्वका लागि ३ करोड
राजेश जिसी प्यूठान । रोजगारीका अवसर खोज्दै दैनिक हजारौ युवा विदेशिने गरेका छन् । स्वदेशमा कुनैपनि अवसर नदेखेर विदेश लागेका युवालाई स्वदेशमै परिश्रम र लगानी गर्न सके बिदेशमा भन्दा राम्रो