Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


अब अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

कार्यविधिमा अनलाइनलाई सरकारी विज्ञापन दिने कुनै नीति नभएकाले प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागले अनलाइनलाई सरकारी विज्ञापन दिने गरेको थिएन ।

कुलत र कुसंगतले कैलालीका युवा आपराधिक कर्ममा, राजनीतिक संरक्षणले समस्या जटिल

आँखा अगाडि नै हुने अपराध हुन नदिन प्रहरीले बेवास्ता गर्दा र जघन्य अपराधमा संलग्नलाई राजनीतिक संरक्षण हुँदा अपराध बढिरहेको टीकापुरका स्थानीय सम थापा बताउनुहुन्छ ।

भूमिगत तारले काठमाडौंका सडक अस्तव्यस्त, पैदलयात्रीले फुटपाथ पाएनन्

२०७५ साल चैत १ गते सम्झौता गरी २०७६ फागुन ५ बाट शुरु भएको काम अबको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तात्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्नुभएको थियो ।

दुई चरणमा मतदाता नामावली संकलन

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालय हुम्लाले दुई चरणमा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ ।

एमालेभित्र फरक मत राख्नेहरूको अपमान भएको छ : माधवकुमार नेपाल

अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।

लालबाबु पण्डितले केन्द्रीय सदस्य अस्वीकार गर्नु अपरिपक्व निर्णय : राजन भट्टराई

भट्टराई केपी शर्मा ओली निकट नेता हुनुहुन्छ । ओली प्रधानमन्त्री हुँदा भट्टराई उहाँको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो ।

एमालेको कुनै पनि कार्यकारी पदमा नबस्ने पण्डितको घोषणा

आइतबार अबेर राति अध्यक्ष केपी शर्मा ओली ले ३ सय १ जना केन्द्रीय सदस्यको नाम पेश गर्नुभएकोमा पण्डितलाई पण्डितलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।

भीम रावललाई प्रश्न, ‘हार्ने जान्दाजान्दै किन लड्न लाग्नुभाको ?’

हारजितको सन्दर्भ प्रनिनिधिको हातमा भएको बताउँदै उहाँले दुई दिनसम्म दिनभर प्रतिनिधिहरुलाई दुःख दिएको टिप्पणी गर्नुभयो ।

यी हुन् फर्सीका बियाँका फाइदा, अध्ययन भन्छ– ‘दैनिक ५० ग्राम खाँदा ३५ प्रतिशत मधुमेह घट्छ’

मधुमेहको बिरामीहरूले माछा, बोडी, शखरखण्ड जस्ता खानेकुरा खादा मधुमेहलाई केही कम गर्न सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।