Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


पाँच लाख भनेका थियौं, उद्घाटनमा त्यो भन्दा धेरै मानिस आउनुभयो : अध्यक्ष ओली

अध्यक्ष ओलीले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।

पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्न मंसिर २५ र २६ गते एमालेकाे केन्द्रीय कमिटी बैठक बस्ने

पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमै बस्नेछ ।

अहंकार र दम्भ भएको मानिस नेता हुँदैन : नवनिर्वाचित अध्यक्ष ओली

प्राकृतिक विविधता र सामाजिक विविधता नेपालीको सम्पदा भएको बताउँदै अध्यक्ष ओलीले यसको सही र उचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो ।

राष्ट्र बैंकको निर्देशनलाई गलत व्याख्या गरेको भन्दै चामल, तेल र दाल उद्योगीको आपत्ति

संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ सचिव, उद्योग विभागका महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलगायत संग छुट्टाछुट्टै भेट गरी विभिन्न माग राखेको हो

अरुको पार्टीको चिन्ता नगर्न कार्यकर्तालाई देउवाको आग्रह

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनुपर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताउनुभयो ।

एमाले अध्यक्ष ओलीद्वारा शपथग्रहण, पदाधिकारी र केन्द्रीय सदस्य पनि लिए

चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।

सरकारी ऋण बढेकाे बढ्यै, एउटाकाे भागमा ५६ हजार ७ सय ३१ रुपैयाँ

केन्द्रीय तथ्याङ्क विभागका अनुसार मंसिर १४ गतेसम्म कुल जनसंख्या ३ करोड ५४ लाख २५ हजार पुगेको छ । यस अनुसार हेर्दा पनि एक व्यक्तिको टाउकोमा ५६ हजार ७ सय ३१

एमाले महाधिवेशनद्वारा १७ बुँदे प्रस्ताव पारित

एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।

पाँच वर्षका लागि एमालेकाे नेतृत्व चयन, यी हुन् पदाधिकारी

साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीको सबैभन्दा बढी मत

६ पदका लागि सात जनाले प्रतिस्पर्धा गरेकोमा सबैभन्दा कम ७ सय २५ मत आएसँगै उहाँ पराजित हुनुभएको हो ।