Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति आवश्यक : बोर्ड सिईओ रेग्मी

प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोना महामारीका बेला सरकारले पर्यटन व्यवसायीहरूलाई दिने भनेको सेवा सुविधा पाउनुपर्ने व्यवसायीहरूले नपाएको गुनासो समेत गर्नुभयो ।

पारिवारिक कम्पनीले सार्वजनिक खर्च गर्न सक्दैन : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताउनुभएको छ ।

एनसेल र राकुटेन भाइबरबीच साझेदारी

काठमाडौं । एनसेल र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका छन् । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल

पाल्पामा दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा । निस्दी गाउँपालिका–७ पार्सिङ चोकमा मंगलबार बेलुकी दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका घर भएका ४५

कांग्रेसको १४औं महाधिवेशन : यसरी हुन्छ निर्वाचन

काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले मंसिर २४ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । ७५ वर्ष लामो इतिहास बोकेको कांग्रेस

३ करोडको चेक बाउन्च मुद्दामा एक जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ करोड ४ लाख रुपैयाँको चेक बाउन्सको मुद्दामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ्गको बेंशीशहर घर भई काठमाडौको टोखा नगरपालिका–३ बस्ने

भक्तपुरमा कुटपिटबाट एक जनाको हत्या

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै एक युवकको हत्या भएको छ । बालकोट बंगलामुखी देखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटो मुनि खाली जग्गामा

उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । मंगलबार सुनचाँदीको मूल्य ओरालो लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९१ हजार

कपिलवस्तुमा स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१० कटुवामा मंगलबार बेलुकी स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको बा १ च ३९६१ नम्बरको स्करपियो जीपले सोही ठाउँका ६० वर्षीय

कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन