Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य

बुटवलको सुप्रिम सहकारी ठगीमा मुद्दा दायर

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जना विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयले आज

इजरायली प्रधानमन्त्री नेतान्याहुको चेतावनी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको दोस्रो चरणको वार्ता असफल भएमा हमास विरुद्ध युद्ध पुनः शुरु गर्ने चेतावनी दिनुभएको छ । आइतबार युद्धविराम शुरु हुनुभन्दा केही घण्टा अगाडि टेलिभिजनमा

पूर्वडीआईजी छविलाल जिल्ला अदालत काठमाण्डौ उपस्थित

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आज उनी आफैं अदालत हाजिर भएका हुन् । जोशीको आजैबाट बयान तथा थुनछेक बहस शुरु हुनेछ

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । यही माघ ११ र १२ गते काठमाडौंमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । सांगठनिक अवस्थाको समीक्षा, समसामयिक

अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले बाइटडान्सलाई अमेरिकी कम्पनीलाई टिकटक बेच्न बाध्य पार्ने कानूनलाई समर्थन गरेको छ । अन्यथा लोकप्रिय एप टिकटक आजदेखि प्रतिवन्धको सामना गर्नेछ । जुन अमेरिकी राष्ट्रपति निर्वाचित

शहीदहरुको स्मरणमा मधेश भवन परिसरमा वृक्षारोपण

काठमाडौं । मधेश प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ । आइतवार बिहान मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो । माघ ५

सर्लाहीमा भारतीय गोलभेँडाको वर्चस्व

सर्लाही । भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसानलाई ठुलो आर्थिक संकटमा पारेको छ । स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले बजारमा उचित मूल्य पाउन सकेका छैनन् । सर्लाहीमा गोलभेँडा प्रतिकेजी

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ । बैठकमा

खो खो विश्वकपमा नेपाली टोली फाइनलमा

काठमाडौं । नेपाली पुरुष र महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । आज हुने खेलमा दुवै टोलीले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा शनिबार