Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेह्रथुममा २० मेट्रिक टनले बढ्यो सुन्तलाको उत्पादन

कृषि ज्ञान केन्द्रले यहाँको ६ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको जनाएको छ ।

एपीएफद्वारा पुलिसलाई १५८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुग्यो

काठमाडौं । भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७०

पीसीआर परीक्षण शुल्क घटाउने तयारी

काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले

प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ

काठमाडौं । धनुषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय

एमालेका सबै कार्यक्रम स्थगित

काठमाडौं । कोरोना भाइरसको महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । एमाले केन्द्रीय कार्यालयका

कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको

प्रधानमन्त्री कप क्रिकेटः उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज बुधबार विभागीय टीम एपिएफ र नेपाल पुलिस फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । टियु क्रिकेट मैदानमा हुने फाइनल खेल

बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रमः एक वडा एक पशु स्वास्थ्यकर्मी

हेटौंडा । बागमती प्रदेशमा पशुपन्छी तथा माछामा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्यकर्मीको कार्यक्रम अघि सारेको छ । स्थानीय