Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रजातन्त्र अनुदान होइनःपूर्वराजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन्। ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान होइन,’

सशस्त्र प्रहरीको ओ एन्ड एम स्वीकृत

काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ ।सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६

एमसीसीका विरोधमा डडेल्धुरामा राँके जुलुश

नेपाली कांग्रेस वीपी डडेल्धुराका संयोजक तिलक हमालको संयोजकत्वमा भएको राँके जुलुश भीमदत्त चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभाले आगामी कार्यक्रमको पनि घोषणा गरेको छ ।

दुई कर्मचारीलाई तीन जिल्लाको जिम्मेवारी

कार्यालयमा हाल तीन जनाको दरबन्दी भए पनि एक जना कर्मचारी काजमा गएपछि एक अधिकृत र एक जना प्राविधिक सहायकको भरमा कार्यालय सञ्चालनमा छ ।

भोलि दिनभर टेलिकमको भीओएलटीई कल निःशुल्क

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा कम्पनीको भोलि निःशुल्क सेवा उपलब्ध गराउन लागेको हो ।

पछिल्लो २४ घण्टामा ४३७ जना कोरोनाका नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ परीक्षणमा

सुन्दर बन्न खोज्ने एक मोडललाई आफ्नो शरीरको कति पटक सर्जरी गरियो भन्ने नै पत्तो छैन

काठमाडौँ । अमेरिकाकी एक मोडलले आफ्नो शरीरको विभिन्न अंगहरुलाई सर्जरी गराएकी छिन् । उनले आफ्नो शरीरका अंगहरुलाई विरामीका कारण नभई सौन्दर्यताका लागि सर्जरी गराएकी हुन् । उनले आफू सबैका अगाडि

‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी पूरा, पाँच देशका १ सय ६५ सहभागी हुने

यस पटकको म्याराथनमा विभागीय क्लब त्रिभुवन आर्मीका धावकको सहभागिता हुनेछैनन् । १५ औं संस्करणको प्रतियोतिमा त्रिभुवन आर्मीका धावक राजन रोकायाले उपाधि जितेका थिए ।

फागनु १५ गतेसम्म दल दर्ता गर्न आयोगको आह्वान, बिहीबार मात्र तीन दल थपिए

आयोगका प्रवक्ता शालिग्राम पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको जानकारी दिनुभयो । योसँगै आयोगमा हालसम्म दर्ता भएको दलको

नुहाउने क्रममा डुबेर मृत्यु

जिल्लाको साईपाल गाँउपालिका–२ का १७ वर्षीय कलकबहादुर बोहराको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।