यस्तै, विद्रोही र सरकारी सेनालाई विभाजित गर्ने उदेश्यले आक्रमणमा ‘नाटकीय वृद्धि’ भइरहेको एक अध्ययनले देखाएको छ । यसबीचमा शनिबार विहान भएको गोलाबारीमा एक युक्रेनी सैनिकको मृत्यु भएको जनाइएको छ ।
सामाजिक सञ्जालमा फेसबुकमा उहाँले प्रजातन्त्र दिवसमा लोकतन्त्रसँगै लोकतान्त्रिक संस्कार, सामाजिक रुपान्तरण र समृद्ध देशको संकल्प गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रतियोगिताको विजेताले दश तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल सहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन खेलाडीलाई जनही २० हजारका दरले पुरस्कृत आयोजकले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ गडरेका २९ वर्षीय मनोज कुमार राई रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादमा किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको प्रहरी चौकी धुपुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।
पुर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीमा १ सय २६ किलो गाँजा भेटिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख निमल थापाले जानकारी दिनुभयो
नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।
चितवन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी भएको बताउनुभयो । उहाँले एमसीसी सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले सत्ताबाहिर हुँदा राष्ट्रघात हुने भन्दै कतै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताउनु भएको छ । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशी अनुदानको