Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका ३ जना पुनः पक्राउ

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड््का र बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका

विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले पीएनजीको सामना गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अहिले नेपालले पपुवा न्युगिनी (पीएनजी)को सामना गरिरहेको छ । दुबई क्रिकेट रंगशालामा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ

बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै

काठमाडौ । बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ । मंगलबार बस्ने बैठकमा फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ

गैर आवासीय नेपाली संघको विवाद समान हैसियतका दुई अध्यक्ष राख्नेगरी मिल्यो

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ६ महिना लामो विवाद अन्ततः दुई समान हैसियतका अध्यक्ष राख्नेगरि मिलेकाे छ । नेतृत्वका दाबेदार डा. बद्रि केसी र कुल आचार्य दुवै

अमेरिकाद्वारा चिनियाँ अधिकारीमाथि प्रतिबन्धकाे घोषणा

काठमाडौं । अमेरिकाले केही चिनियाँ अधिकारीहरुमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धकाे घोषणा गरेकाे छ । अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो

देशका केही भागमा मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (मंगलबार) बिहान प्रदेश-१ र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको

मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

काठमाडौ । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३

आयातमा कडाईले काम गरेन

काठमाडौं । सरकारले विदेशी मद्रा संचितीमा दवाव परेको भन्दै आयातमा कडाईगरेतापनि आयात आफ्नै लयमा फर्केको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा करिब १४ खर्ब रुपैयाँको वस्तु तथा

प्रधानमन्त्री देउवाद्वारा साप्सुखोलाको पक्की पुल उद्धाटन

सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेबल पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।

सबै नागरिकका घरमा खानेपानी पुर्याउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि २०७४ सालमा निर्माण सुरु भएको उक्त आयोजनाको परीक्षण सफल भएपछि संघीय खानेपानी ढल व्यवस्थापन आयोजना, तुम्बेवा गाउँपालिका र खानेपानी सरसफाई उपभोक्ता समितिले