Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


युएईसँग लगातार दोस्रो हार

दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १

सबै स्थानीय तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना छैन : उपेन्द्र यादव

सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताउनुभयो ।

एमाले पोलिटब्यूरो बैठकमा वाम एकताको पक्ष र विपक्षमा बहस

भूसालले एमाले वाम एकताको मूल प्रवाह रहेको, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण नभएको र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक रहेको तर्क गर्नुभएको

मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

प्रतियोगितामा ७ प्रदेशका १९ वर्ष मुनिका महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

‘चुनौति सामना गर्न साझा अवधारणा’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरू मारमा परेको बताउनुभयो ।

दलित समुदायको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूले ध्यान दिनुपर्छ : प्रदीप ज्ञवाली

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दलित समुदायले नेपालको संविधान मार्फत् प्रशस्त अधिकार पाएको बताउनुभयो । संविधानमा पाएको अधिकारको कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।

२३ औं ‘फ्लोरा एक्स्पो’ सुरु हुँदै

एक्स्पोमा पुष्प व्यवसाय संचालनका लागि आवश्यक औंजार समेत राखिने एशोसिएशनका वरिष्ठ उपाध्यक्ष एवम् एक्स्पो संयोजक शिबबहादुर खड्काले जानकारी दिनुभयो ।

आयोगले भन्यो– ‘उम्मेदवारी दिनुअघि राजीनामाको व्यवस्था नगरे ठूलो दुर्घटना’

प्रवक्ता पौडेलले त्यो भन्दा अगावै आयोगले कानुनी व्यवस्थालाई ख्यालमा राखेर यो व्यवस्था गरेको दावी गर्नुभयो । उहाँले प्रतिनिधिहरुले राजीनामा दिँदा काममा असर गर्ने विषय चर्चामा आएपनि त्यस्तो अवरोध नहुने बताउनुभयो

थप ४५ जनामा कोरोना संक्रमण, १ सय ४७ जना निको

काठमाडौं । देशभर थप ४५ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ५२ जनामा नमुनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या

राजापुर नगरपालिका बर्दियाकै उत्कृष्ट

जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९/८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी ६० लाख रुपैयाँ अनुदान पाउने भएको छ ।