नेप्से घट्दा कारोबार रकममा पनि कमी आएको छ । २ सय २६ कम्पनीका ३८ लाख ४८ हजार ५ सय ८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख
ब्राण्डवर्थ प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको बताउनुभयो ।
काठमाडौं । रूसले युक्रेनमाथि आक्रमण गरेको आज (शुक्रबार) एक सय दिन पूरा भएको छ । यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन् भने रुसी सेनाका तर्फबाट दशौं हजारौं निहत्था
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नहिड्ने बताउनुभएकाे छ । भरतपुरमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले कांग्रेसको नेतृत्व नेकपा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित
काठमाडौं । संयुक्त राष्ट्रसंघले टर्कीको नाम परिवर्तन गरेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले टर्कीको नाम टर्किए राख्ने प्रस्ताव
काठमाडौं । यातायात व्यवस्था विभागले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीलाई आग्रह गरेको छ । प्रदेश मातहतका यातायात व्यवस्था
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकका कारण हुने हिंसा रोक्नका लागि घातक खालका अस्त्र र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं । फ्रेन्च ओपन टेनिसको पुरुष एकलतर्फका सेमिफाइनल खेल आज हुनेछन् । उपाधि दावेदार स्पेनिस खेलाडी राफाइल नादालले जर्मनीका अलेक्जेडर भेरेभको सामना गर्दा चेक गणतन्त्रका मारिन सिलिचले नर्वेका क्यास्पर रुडसँग
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ