काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठक गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रीत हुने पार्टी प्रवक्ता जगन्नात खतिवडाले जानकारी दिनुभयो ।
शनिबार सञ्चारकर्मीसँग कुराकानीमा उपाध्यक्ष शाहले जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै उहाँले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताउनुभयो ।
काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हदम्याद राख्ने कानूनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै आज (शुक्रबार) पनि काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन भएकाे छ ।
काठमाडाैं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन भएकाे छ । प्रभावित क्षेत्र टांगीयावासीले आज (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन
काठमाडौं । एसईई परीक्षा दिएर बसेका ज्यापु समुदायका विद्यार्थी र उनीहरुका अभिभावकलाई शैक्षिक र अभिभावकत्व परामर्श दिइएको छ। शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौंमा विद्यार्थीको साथमा अभिभावकलाई शैक्षिक
काठमाडौं । भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको छ। शुक्रबार एकै दिन भारतमा ४ हजार ४१ जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे भारतकाे केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको हाे। याे ११
काठमाडौं । युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सय दिन पूरा हुँदा पनि आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (शनिबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएकाे
काठमाडौं । मध्य तथा पश्चिमी अफ्रिकामा मंकीपक्स राेगको महामारी व्यापक रुपमा फैलिएको छ । साथै नियन्त्रणमा रहेको युरोपेली मुलुकमा फ्रान्समा समेत ५१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएकाे हाे। विश्वभर मंकीपक्सका