Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना

काठमाडौं । नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन

एसपीपीमा ट्विस्ट: विवादमा सेना, पन्छिँदै सरकार

काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र

संसदमा प्रधानमन्त्रीको खोजी, प्रधानमन्त्री संसदबाहिर व्यस्त

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

ओलीकै पालामा पठाइएको थियो अमेरिकालाई एसपीपीको पत्र, सेनाको विज्ञप्ति गलत

सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो । तर, यही पत्रबाट उसले गरेको खण्डन गलत सावित भएको हो ।

खगेन्द्र निर्देशित ‘पानीफोटो’ को टिजर सार्वजनिक

आगामी साउन १३ गते देखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, मलिका महत, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको भूमिका रहेको छ ।

गण्डकी प्रदेश : बजेटको ७५ प्रतिशत कार्यान्वयन गर्ने अर्थमन्त्रीको दाबी

बजेटबारे प्रमुख प्रतिपक्षी दल एमालेको टिप्पणीप्रति उहाँले प्रतिपक्षीको कार्य नै सरकारको कामकारबाहीको विरोध गर्नु स्वभाविकै हो भन्दै राम्रा कामको प्रशंसा गर्नुपर्ने संस्कारको विकास गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

राप्रपाको महिला संगठन अध्यक्षमा रावल

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण

जितको एकदम नजिक पुगेर हार्‍यौं : सन्दीप लामिछाने

आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै कप्तान लामिछानले अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आगामी खेलमा थप चुनौती रहेको भन्दै उनले खेलाडीलाई थप अभ्यास

ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता कार्यान्वयन गरिसक्योः प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी

३६ ग्राम खैरो हेरोइन सहित एक पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगा प्रहरी प्रभागले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ०३–००१ ख २३१४ नम्बरको बस चेकजाँच गर्ने क्रममा झापाको शिवताक्षी नगरपालिका–११