Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेलको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

योङ्यालाई लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउने बित्तिकै डाक्टर उनलाई मृत घोषणा गरेका थिए ।

इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनीको मृत्यु

आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीनजनाको मृत्यु भएको हो ।

कांग्रेसले राष्ट्रलाई अहित हुने काम कहिल्यै गर्दैन : नेता सिंह

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गर्नुभएको हो । उहाँले राष्ट्रहीत विपरितका काम कांग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह

एसपीपीका सन्दर्भमा कमल थापा– ‘प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ’

उहाँले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भीम रावल र परराष्ट्रमन्त्रीबीच भनाभन

‘प्रतिनिधि सभामा परराष्ट्रमन्त्रीले भ्रमपूर्ण जवाफ दिनुभयो,’ उहाँले थप्नुभयो, ‘हुँदा–हुँदा उहाँले अमेरिकी उपविदेश सहायकमन्त्रीको भ्रमणको बेला तिब्बती शरणार्थी शिविरमा भेट गर्दै यो त नेपालको हीतमा छ भनेर बोल्नुभयो, देशको परराष्ट्रमन्त्रीले यस्तो

राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा पेश गर्नुभएको हो । अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्न देशका प्रमुख दलहरुका बीचमा साझा धारणा बनाउनुपर्छ : सांसद उर्मिला अर्याल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा देशका प्रमुख राजनीतिक दलहरुका बीचमा साझा धारणा बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री र मन्त्रीलाई राष्ट्रियसभाका अध्यक्षले रुलिङ गर्नुपर्छ : सांसद दिलकुमारी थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरुले उठाएका सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ । शुक्रबार

एसपीपीमा सुशील कोइरालालाई मुछेर एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गर्‍यो : सांसद प्रकाश पन्थ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गर्नु भएको छ