Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


लिबियाको संसद भवनमा प्रदर्शनकारीको आक्रमण, लगाइयो आगो

प्रदर्शनकारी पूर्वी सहर टोब्रुकमा रहेको लिबियाको संसद भवनमा प्रवेश गरी आगजनी उत्रिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संसद भवन खाली भएकाले कुनै मानवीय क्षती नभएको समाचारमा उल्लेख छ ।

गुडिरहेको बसबाट खसेर बागलुङमा एक जनाको मृत्यु

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विपद्का घटनामा परेर मधेश प्रदेशमा ५ सय १ जनाको मृत्यु

२०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशकका विभिन्न जिल्लाहरूमा भएका विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको ज्यान गएको हो ।

कैलालीमा गत वर्षका बाढी पीडितलाई राहत वितरण सुरु

किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका

दिउँसो र राति आज मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज (शनिबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा

सबै मिलेर समाज सेवामा लाग्नुपर्छ : मन्त्री रेग्मी

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता अर्यालले समाजसेवाको कार्य एक मात्र व्यक्ति वा संस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशील विभिन्न संघ संस्थाहरूबीच समेत हातेमालो र

काठमाडौंमा थप तीन जनामा हैजा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

नुपुर शर्माले देशमा आगो लगाएको भारतीय सर्वाेच्च अदालतको टिप्पणी

एजेन्सी । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गरेको टिप्पणीका कारण विवादमा आएकी भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्मालाई त्यहाँको सर्वोच्च अदालतले राष्ट्रसँग माफी माग्नु पर्ने जनाएको छ । शर्माले आफूमाथि दायर

मुलुकको अर्थतन्त्रमा थप संकटहरू बढ्दै जान्छ : अर्थविद् डा. नेपाल

‘अहिले मुलुकको अर्थतन्त्र संकटतर्फ छैनौं भन्ने अवस्था छैन, संकटमा छौं, अझै संकट बढ्न सक्छ,’ उहाँले भन्नुभयो, ‘श्रीलंकाको जस्तो हुन्छ भनेर नाम लिनुपर्ने अवस्था छैन, संकटको दिशामा छौं ।’