Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


‘लाइगर’को पोष्टरमा नग्न विजय

‘एउटा यस्तो फिल्म जसले मेरो सबैकुरा लियो,’ फिल्ममा बक्सरको भूमिकामा देखिन लागेका उनले पोस्टर सार्वजनिक गर्दैै लेखेका छन्, ‘मेरो सबैभन्दा चुनौतीपूर्ण भूमिका प्रदर्शनको लागि मानिसक र शारीरिक रूपमा मैले फिल्ममा

इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु

बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति पु¥याएको र केही समयका लागि विद्युत अबरुद्ध भएको थियो

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बाह्रदशी पूर्ण खोप सुनिश्चित गाउँपालिका

गाउँपालिका भित्र रहेका लक्षित बालबालिकालाई पूर्ण मात्रामा खोप लगाएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।

सरकारले मल ल्याउने प्रबन्ध नगरेको अध्यक्ष ओलीको दाबी

अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो

‘लोकल रक्सी’को बजारीकरण रणनीति बनाउँदै लुम्बिनी प्रदेश

भदौ महिनादेखि प्रदेशका चार स्थानबाट समुदाय स्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जानकारी दिनुभयो ।

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गर्नुभएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा नदिने

केन्द्रीय गठबन्धनले हरेक पार्टी र प्रदेश सरकारको टुंगो लगाएको अवस्थामा बागमती प्रदेशमा राजीनामा दिनुपर्ने भए अन्य प्रदेशका मुख्यमन्त्रीले पनि राजीनामा दिनुपर्ने उहाँको तर्क छ ।

राजनीतिक दल घोषणाको तयारीमा ‘स्वतन्त्र उम्मेदवारी अभियान’

उहाँले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका

तेह्रथुमको छथर गाउँपालिकाका किसानलाई परिचय पत्र वितरण

गाउँपालिकाको सबै वडाहरूमा डिजिटल परिचय पत्र वितरण सुरु गरेका कृषि शाखाले जनाएको छ । २७ सय १८ किसानहरूको घरमै पुगेर तथ्याङ्क संकलन गरी परिचय पत्र तयार गरिएको कृषि शाखा प्रमुख