काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुबाट मृत्यु भएको हो । निसर्ग अस्पतालमा उपचारका क्रममा
काठमाडौं । पहिरोका कारण मुग्लिन–चितवन सडकखण्ड आज बिहीबार बिहानदेखि अवरूद्व भएको छ । सडकखण्डको केराबारी भन्ने ठाउँमा माथिबाट खसेको लेदो भरिएका कारण सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज बिहीबार पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू हुनेछ । आगामी मंसिर ४ गते हुने
काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक आज बिहीबार बस्दैछ । बैठक दिउँसो २ः५९ बजे बस्ने बैठकमा राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका
काठमाडौं । संयुक्त राष्ट्रसंघले चीनमाथि उइगुर मुश्लिम समुदाय विरुद्ध मानवता विराेधी अपराध गरेको आरोप लगाएको छ। राष्ट्रसंघीय मानवअधिकार आयोगले चीनको सिञ्चियाङ प्रान्तका अल्पसंख्यक उइगुर मुश्लिम आदिबासी समुदाय विरुद्ध गम्भीर मानवअधिकार
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा आज बिहीबार पनि बयान दिनुहुने भएको छ । समितिले बुधबार ४३ प्रश्न सोधेकोमा राणाले चार घण्टा लगाएर ४
काठमाडौं । सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज बिहीबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् । यस पर्वमा व्रतालु महिला
काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) का लागि आरोहण अनुमति लिने क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार अटम सिजनमा ६ हिमाल आरोहणका लागि बुधबारसम्ममा १ सय
काठमाडौं । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारूढ माओवादी केन्द्रका नेतासँग चासो राख्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने समति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ । सिट