Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


राजसंस्था पुनःस्थापना माग गर्दै धर्ना

काठमाडौं । शाही युवा शक्ति नेपालले राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिबार उक्त संगठनले नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो

आफ्नो भुमि धमाधम फिर्ता गर्दै युक्रेन

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले कब्जामा लिएको युक्रेनको ठुलो क्षेत्र फिर्ता लिने क्रममा मह्त्वपुर्ण सफलता हात परेको बताउनुभएको छ । सेनाले ‘दर्जनौं बस्तीहरू मुक्त’ गर्नुका साथै गत हप्तामा

ह्वेलसंग डुङगा ठोक्किएर दुर्घटना, पाँचको मृत्यु

काठमाडौं । न्यूजिल्याण्डमा ह्वेलसँग ठोक्किएर डुङगा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । काइकोरा शहर नजिकै रहेको गुज बेमा शनिबार डुङ्गा पल्टिँदा उनीहरुको मृत्यु भएको हो । डुङगामा ११ जना

नक्कली नोट सहित पक्राउ

काठमाडौं । काभ्रे प्रहरीले ९ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उप–महानगरपालिका–८ कमानेका नारायण पाख्रिन रहेको प्रहरीले जनाएको छ । पाख्रिनले नक्कली नोट लिएर

आयोगद्वारा द्वन्द्व पीडितलाई न्याय दिन सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालको चपेटामा परेका नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सशस्त्र

एमालेलाई सिध्याउनु नै गठबन्धनको मुख्य उद्देश्य भएको नेता पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षडयन्त्रपूर्ण डफ्फा भएको आरोप लगाउनुभएको छ ।

नबाैं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द

काठमाडौं । नबाैं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लबबीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र

मलकाे अभावले उत्पादन घटेसँगै जुट खेतीका किसान निराश

काठमाडौं । गत वर्ष जुट (सनपाट) खेतीबाट मनग्य आम्दानी गरेका सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट असन्तुष्ट भएका छन् । मलको अभावका कारण उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्न थालेकाे

सिट बाँडफाँटको काम १० प्रतिशत मात्र बाँकी: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटको विषय अन्तिम चरणमा पुगेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा शनिबार

आज बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।