काठमाडौं । निर्वाचन आयोगले आज बुधबार राजनीतिक दलहरुसँग छलफल गर्दैछ । छलफल आयोगको कार्यालयमा मध्यान्ह १२ बजे हुनेछ । आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने
काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकारको संरक्षण
काठमाडौं । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ नाराका साथ आज ५८औं राष्ट्रिय बाल दिवस मनाइँदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ
काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना बायर्नसँग २–० ले पराजित भएको हो
काठमाडाैं । बेलयातकी महारानी एलिजावेथको शव बकिंघम दरबारमा राखिएकाे छ । महारानी एलिजाको शवलाई राजा चाल्र्स र शाही परिवारले ग्रहण गरी बकिंघम दरबारमा राखिएको हाे । शव दरबारमा ल्याउँदा सडक
काठमाडौं । अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरी उत्कर्षमा पुगेकाे छ । २ वर्षसम्म शान्त रहेका यी दुई देशबीचको सीमा विवाद पुन: चुलिएको हो । संघर्षकै क्रममा अर्मेनियाका ४९ जना
काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरू यही दसैंअगाडी खुल्ने बताएका छन् । मंगलबार वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चिनियाँ पक्षसँग छलफल गरेर दसैंअगाडी नै नाका
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनाको नमूना परीक्षण गरिएको थियो ।
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । आज (मंगलबार) बिहान देशभर सामान्य बदली रहेको छ । साथै प्रदेश-१, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित