Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिकता ऐन संशोधन विधेयक संसदका दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको आज (मंगलबार) १५ दिन भएको छ । संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले

रुस र चीनबीच सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउन सहमति

काठमाडौं । रुस र चीन सुरक्षा सम्बन्धलाई थप मजबुद बनाउन सहमत भएका छन् । रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिव निकोलाई पात्रुसेभको बेइजिङ भ्रमणका क्रममा दुई देशबीच सुरक्षा सम्बन्धलाई नयाँ उचाईमा

मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा एक जनाकाे मृत्यु

काठमाडौं । मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण एक जनाको मृत्यु भएको हाे । मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घरहरु समेत चर्केका

देशका केही भागमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज (मंगलबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्का

गीतकार मुकुन्द शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’

काठमाडौं । गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कथन ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ । ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक

दलहरुले बुझाए बन्द सूची

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले प्रदेश र प्रतिनिधिसभाको

काठमाडौंमै सर्लाहीका व्यवसायीलाई कसले हान्याे गाेली ?

काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सर्लाहीका व्यवसायी घाइते भएका छन्। अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल सर्लाहीका व्यवसायी मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् । चार

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

काठमाडाैँ । घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश छैठौं संस्करणको साफ महिला च्याम्पियन भएको छ । यससँगै साफ महिला इतिहासमा बंगलादेश नयाँ च्याम्पियन बनेको छ । यसअघिका पाँचै

ईमेज अवार्डको २२ औं संस्करण : मह जोडिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान

काठमाडाैँ । नेपाली सांगीतिक उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको २२ औँ ईमेज अवार्ड भव्यताका साथ सम्पन्न भएको छ । आज काठमाडौको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग ईमेज अर्वाडमा

दलहरुले बुझाए समानुपातिक उम्मेदवारहरूको बन्दसूची

काठमाडाैँ । राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र,