Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


सङ्खुवासभामा खोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन्

चितवनमा एक जनाकाे घाँटीमा मासु अड्किएर मृत्यु

काठमाडौं । चितवनका एक जनाको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने

प्रतिनिधि र राष्ट्रियसभाका नेतृत्वबीचको मनमुटावकाे असर जनतामा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबीच पछिल्लो टकरावले आगामी संसदीय निर्वाचनपछि बन्ने दुई सदनको नेतृत्वका लागि ठूलो पाठ हुने भएको छ । सतहमा यो विवाद

बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा ब्रतालुले जिब्रो छेडे

काठमाडौं । महानवमीका दिन आज मंगलबार पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेका छन् । नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा

चितवन नछाड्न प्रचण्डलाई गठबन्धन चितवनको आग्रह

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न सत्ता गठबन्धन चितवनले आग्रह गरेको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार

चितवनबाट चुनाव नलड्ने प्रचण्डकाे संकेत !

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत देखिएको छ । अध्यक्ष प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत पाएपछि चितवनका माओवादीका कार्यकर्तामा हलचल पैदा भएको छ

अफगानिस्तानले पाकिस्तानी मुद्रामा लगायो प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तान र पाकिस्तानबीच बढ्दो तनावको प्रभाव मुद्रामा परेको छ

राँगोको मार हान्न ३ लाख १५ हजारको बोलकबोल !

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला

किसानलाई दशैं भन्दा खेतीपातीकै चिन्ता

टीकापुर । कैलालीका किसानलाई दशैं मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय

सामाजिक सुरक्षा भत्ता रोकिँदा राउटेको दशैं खल्लो

काठमाडौं । सुर्खेतका राउटेको दशैं यसपाली खल्लो भएको छ । तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरूको यसपटकको दशैं खल्लो भएको हो । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाउन