Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनु भएकाे छैन । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष उहाँले भाइटीका नमनाउनु भएको हो । उहाँको तीन जना भाइमध्ये दुई

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको

बजेट नछुट्टिँदा विद्यालय भवन अलपत्र, तीन कोठामा पाँच कक्षा

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्लाको फिदिम

अश्लिल खजनामा भुल्न पाेपकाे चेतावनी

एजेन्सी । ईशाइ धर्मगुरु पोप फ्रान्सिसले पादरी र भिक्षुणीहरुले पनि अश्लिल साहित्य तथा फिल्म हेर्ने गरेको भन्दै त्यसले धार्मिक शुद्धतामा विचलन ल्याउने बताउनु भएको छ । ८६ वर्षीय पोपले भ्याटिकन

आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा एमालेका तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा तीन नेतालाई पार्टीबाट निष्कासित गरेकाे छ । प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली)

समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामसहित)

काठमाडौं । निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत

रोल्पाको सुलिचौरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४

सामाजिक सञ्जालमार्फत लाञ्छनापूर्ण अभिव्यक्ति दिए जेल!

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयासम्म जरिवाना वा पाँच

फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति २२ः५९ बजे सो भूकम्प गएको

निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने विष्णु पौडेलकाे दाबी

काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम