ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर
काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाको मृत्यु भएको छ
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ र विपरित दिशाबाट
काठमाडौं । जनकपुरधामलगायत मिथिलाञ्चलमा छठको तयारी पूरा भएको छ । पर्वको पहिलो दिन शुक्रबार नहाय खाय विधिबाट छठको तयारी गर्न थालिएको हो । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि तयार पारेको घोषणापत्र आज शनिबार सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान १० बजे घोषणापत्र सार्वजनिक गर्ने
एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उहाँकै घरभित्रै पसेर आक्रमण भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान
काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही
काठमाडौं । छठ पर्वको आज शनिबार दोस्रो दिन, खरना गरी मनाइँदै छ । आजको दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’
एजेन्सी । उत्तर कोरियाले आणविक बम परीक्षण गर्न सक्ने सम्भावनालाई लिएर विश्व समुदाय चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था इन्टरनेशनल इटोमिक एनर्जी एजेन्सी (आईएईए) ले विश्व समुदायको
एजेन्सी । रुसले युक्रेनको दक्षिणी सहर खेरसनबाट सर्वसाधारणलाई अन्यत्र पठाउने काम पूरा भएको जनाएको छ । युक्रेनी सेनासँगको सम्भावित भिडन्तअघि नै सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।