Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


धनुषा–१ बाट जसपाका दीपक कार्की विजयी, माओवादी केन्द्रका मातृका यादव पराजित

काठमाडौं । धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवलाई ५ हजार

इलाम-२ बाट एमालेका सुबास नेम्वाङ विजयी

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वसभामुख सुबास नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । इलाम–२ बाट उहाँ निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित

युक्रेनका ६० लाख जनता बिजुली बिहीन: राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेन र रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुली बिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता रुसी मिसाइल हमलापछि ६० लाख

समानुपातिकतर्फ एमालेभन्दा कांग्रेस एक लाख मतले पछाडि

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणना जारी छ । अहिलेसम्म नेकपा (एमाले) को अग्रता कायमै छ । निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले प्रतिनिधि सभातर्फ २२ लाख ७३

१५५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कांग्रेस ५२ ठाउँमा विजयी, एमालेलाई ४१ सिट

काठमाडौं । प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये १५५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार नेपाली कांग्रेस ५२ स्थानमा विजयी हुँदा नेकपा एमाले ४१ सिटका साथ दोस्रो

सरकार बनाउन देउवा–दाहाल छलफल

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ । यस्तो अवस्था निम्तिएसँगै ठुला राजनीतिक दलहरूले सरकार गठनमा

५ वर्षमा १४ मुख्यमन्त्री: ७ ले जिते, २ पराजित

काठमाडौं । नेपालको संविधान, २०७२ ले अंगीकार गरेको संघीयताले २०७४ सालमा मूर्तरूप पायो । २०७४ मा तीन तह (स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभा) को निर्वाचन भएपछि संघीयता कार्यान्वयनमा आयो

अभिनेता अमिताभको नाम र फोटो प्रयोग गर्न प्रतिबन्ध

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमतिबिना प्रयोग गर्न अदालतले रोक लगाएको छ। दिल्लीकाे उच्च अदालतले शुक्रबार अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दो-जुल्दो कुनै

बाजुराको बुढीनन्दा-५ मा अहिलेसम्म ३८५ मत खस्याे

महेश कार्की बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-५ मा आज शनिबार बिहान ७ बजेदेखि सुरू भइरहेकाे छ । जारी मतदानमा १२ बजेसम्म ३ सय ८५ मत खसेको छ । यहाँ जम्मा

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो ।