Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


युवाले गुनासो गर्ने नभई समस्या समाधानको बाटो खोज्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभई समस्या समाधानको बाटो खोज्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले युवा देशको भविष्य भएकाले उनीहरू

‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’

काठमाडाैं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या

सन्तानलाई असल शिक्षा र संस्कार दिनुपर्नेमा जाेड

काठमाडौं । पूर्वमन्त्री कान्ता भट्टराईले सबैले आफ्ना सन्तानलाई असल शिक्षा र संस्कार दिनुपर्ने बताउनुभएको छ । उहाँले धर्मशास्त्रको सुविचारयुक्त तर्क गर्न सम्पूर्ण महिला सक्षम हुनुपर्ने बताउनुभयो । राष्ट्रिय महिला ज्योतिष

रामचन्द्र पौडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पौडेल प्रचण्डलाई मनाउन दाहाल

अमेरिकामा बढ्दो हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौं । अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्यधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् । टेक्ससदेखि क्यूबेकसम्म हिमपातसहितको ‘बम

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको

अनाधिकृत बस्ती हटाउने काठमाडौं महानगरको कदमकाे नेवार समुदायको समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अनाधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । शनिबार काठमाडौं उपत्यकाका नेवार समुदायहरुले पत्रकार सम्मेलन गर्दै यसकाे बारेमा जानकारी गराएका हुन्

काठमाडौं नाइट्सको विजयी सुरूवात

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले विजयी सुरूवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गर्दै विजयी सुरूवात

दाङमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन, पुस १५ गते हुने

काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन यहि पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका

ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिन आवश्यक: प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ । शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं