Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


विश्वभरका इसाई धर्मावलम्बीहरूले आज क्रिसमस पर्वलाई उत्साहपूर्वक मनाउँदै

काठमाडौं । आज क्रिसमस पर्व । क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिन डिसेम्बर २५ मा क्रिसमस पर्व मनाउने गरिन्छ । विश्वभरका क्रिश्चियन समुदायले आइतबार क्रिसमस डे मनाउँदैछन् । आजभन्दा

दक्षिण अफ्रिका ट्यांकर विस्फोट: १० जनाको मृत्यु, ४० घाइते

काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ । विस्फोटमा परी ४० जना घाइते भएका हुन् । जोहानेस बर्गको ट्याम्बा मेमोरियल

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आइतबार सकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा

गठबन्धनमा सत्ताकै किचलो : ‘पहिलो प्रधानमन्त्री’ मै गाँठो

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक

बैंक खाता खोल्नेको संख्या जनसंख्याभन्दा ६४ प्रतिशत बढी

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा नेपालको कुल जनसंख्याको तुलनामा बैंकमा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको एक प्रतिवेदनले चार महिनामा खाता

आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गर्दै देउवा

काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि दौडधुप गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई शनिबार बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गर्नुभएको छ । उता पूर्व प्रधानमन्त्री एवं नेकपा

फेरि फैलिँदै कोरोना : थप सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । विगत ३ वर्षदेखि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर शून्यमा झर्दै गरेका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । छिमेकी

नेपालमा अपराध गरेर सहजै भाग्छन् भारतीय

काठमाडौं । मंसिर २५ गते कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडास्थित बादी बस्तीमा दुई भारतीय नागरिकको कुटपिटबाट स्थानीय व्यवसायी लालबहादुर बोहराको मृत्यु भयो । यौनकर्मीको खोजीमा उनीहरू कार चढेर बादी बस्ती पुगेका

जाँदाजाँदै ३० करोड अनुदान बाँड्न अर्थमा प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन् । सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा

सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष टुङ्गियाे

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको