Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


लुम्बिनीले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङसलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिलो

नयाँ सरकार गठनका लागि गठबन्धनका नेताहरूको दौडधूप जारी

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिँदै गर्दा सत्ता गठबन्धनका नेताहरुको दौडधूप जारी छ । आइतबार साँझ ५ बजे राष्ट्रपतिले दिएको समयसीमा सकिनु अघि सहमति

प्रथम उप–प्रमुख बैजनाथ कपको उपाधि प्रभात नमूना माविलाई

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिकामा पालिका स्तरीय अन्तर विद्यालय प्रतियोगिता सम्पन भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिताको उपाधि वडा नम्बर ५ मा रहेको प्रभात नमूना माध्यमिक विद्यालयले जितेको

सत्ता गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको

शनिबार साँझ स्वदेश फर्किए बलिउड अभिनेता ओबरोय

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । गत मंसिर

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार

फ्रान्समा गोलीकाण्ड विरूद्ध कुर्दिश समुदायले गरे विरोध प्रदर्शन

काठमाडौं । फ्रान्समा गत शुक्रबार भएको गोलीकाण्डमा ३ कुर्दिश नागरिकको मृत्यु भएपछी फ्रान्सभरी कुर्दिश समुदायले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गर्दा दर्जनौं

यू–२३ भलिबल : लिग चरणको सबै खेल हारेपनि नेपाल सेमिफाइनलमा

काठमाडौं । २३ वर्षमुनिको सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले समुह चरणका सबै तीन खेल हारेपनि सेमिफाइनल खेल्ने भएको छ । प्रतियोगितामा चार टोलीमात्रै सहभागि भएकोले नेपालले समुह

देशभरकाे माैसमकाे अवस्था कस्ताे छ ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आइतबार बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया

राष्ट्रपति भण्डारीले दिइन् क्रिसमसको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत