Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । बिहीबार राति चेल्सीको मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १–० ले हराएको हो । भ्रमणकारी टोली सिटीका लागि रियाद

आजदेखि स्वस्थानी व्रत एवं माघस्‍नान सुरू

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आज शुक्रबारदेखि सुरु हुँदैछ । यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने

पाल्पामा बस दुर्घटना हुँदा ६ को मृत्यु, १५ घाइते

काठमाडौं । रूपन्देहीबाट पाल्पा गईरहेको यात्रुबाहक बस पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा बिहीबार राति दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । रूपन्देहीको सालझण्डीबाट

चुक्ता पुँजी बढाउन साढे पाँच वर्षको समय

काठमाडौं । हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि

सरकारले पूर्णता नपाउँदै सचिवको सरूवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरूवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिवको सरूवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका

नयाँ राष्ट्रपति २५ फागुनभित्रै

काठमाडौं । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगको तयारीअनुसार २५ फागुनभित्रै मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ । आयोगले राष्ट्रियसभामा रिक्त एक सदस्य

विश्वासको मत बढाउन नेपाललाई फकाउँदै दाहाल

काठमाडौं । वर्तमान सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत बढाएर सुविधाजनक सरकार चलाउने प्रयत्नमा लाग्नुभएको छ । गत

सरकार ! यही हो सहज सेवा ?

काठमाडौं । अघिल्लो साता गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा पाउन लाममा बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेलगत्तै धेरैले सेवा सहज हुने आशा गरेका थिए । तर काठमाडौं उपत्यकाका

गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने

थपिए ३ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०५ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३