Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


मर्जरपछि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’को एकिकृत कारोबार सुरू

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले बुधबारबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन्। यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल

पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । राप्रपाले दिउँसो १ बजेबाट भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा प्रधानमन्त्री,

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै हुनुहुन्छ । बुधबारबाट सुरु हुने ११ औं गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नु भएको हो । प्रधानमन्त्री बन्नु

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समयसिमा बुधबार सकिँदैछ । सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनी र सुदूरपश्चिममा एमालेबाट मूख्यमन्त्री बन्नेछन् भने कर्णालीको मूख्यमन्त्री माओवादीले

तराईमा हुस्सु-कुहिरो र हिमालमा हिमपात हुने

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बुधबार बिहान पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम

नेपाल टी–ट्वान्टी : उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्स भिड्नेछन् । फाइनल खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह मध्यान्ह १२ बजेबाट

पेरूमा सरकार विरूद्ध प्रदर्शनमा १८ जनाको मृत्यु, १ सय बढी घाइते

एजेन्सी । पेरुमा पूर्वराष्ट्रपति पेद्रो कास्टिलोको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ । गत हप्तादेखि जारी प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हाे

म्यान्चेस्टर युनाइटेड र न्युकासल काराबाओ कपको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड र न्युकासल युनाईटेड इएफएल कप अर्थात काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएका खेलमा युनाइटेडले चार्लटन एथ्लेटिकलाई ३–० ले तथा न्युकासलले लेस्टर सिटीलाई

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीद्वारा बुधबार जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा