Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


आजबाट काठमाडौंका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारबाट वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरू गर्ने भएको छ । पहिलो चरणमा ९ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तयारी महानगरले

कालीगण्डकी नदी क्षेत्रका जलचर र जैविक विविधता संकटमा

म्याग्दी । कालीगण्डकी नदीको क्षेत्रमा मानवीय लापरबाही र जलवायु परिवर्तनका कारण जलचर र जैविक विविधता लोप हुँदै गएको छ । वर्षेनी आउने बाढी-पहिरो र अनियन्त्रित रुपमा जथाभावि भइरहेको नदी दोहनका

टोटनह्यामले प्रिस्टनलाई हरायो

एजेन्सी । टोटनह्याम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति प्रिस्टनलाई ३–० ले हराउँदै टोटनह्यामले पाँचौं चरणमा प्रवेश गरेको हो । खेलको ५० औं मिनेटमा सनले

म्यानचेस्टर युनाईटेड पाँचौं चरणमा

एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा रिडीङलाई ३–१ ले हराउँदै युनाईटेड पाँचौं चरणमा प्रवेश गरेको हो । खेलको ५४

इरानमा ६ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु, ४ सय बढी घाइते

एजेन्सी । इरानमा शनिबार राति ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी ४ सय बढी मानिसहरू घाइते भएका हुन् । इरानको खोय शहर

बार्सिलोनाले जिरोनालाई हरायो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनालाई हराएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो । बार्सिलोनालाई विजयी गराउन पेड्रीले ६१

न्युजिल्याण्डको अकल्याण्डमा भारी वर्षा र बाढीका कारण आपत्काल घोषणा

एजेन्सी । मुसलधारे वर्षासँगै आएको बाढीले न्युजिल्याण्डको सबै भन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । बाढीले बगाउँदा हालसम्म ३ जना मानिसको मृत्यु भएको हाे । अर्का एक जना

धनकुटा महोत्सवका कार्यक्रममा तीन दर्जन घाइते

काठमाडौं । धनकुटा महोत्सवका क्रममा शनिबार आयोजित सांगितिक कार्यक्रममा अत्यधिक भीड बढेपछि भागदौड मच्चिँदा तीन दर्जन घाइते भएका छन् । कार्यक्रम स्थलमा प्रवेश गर्न टिकटको व्यवस्था गरिएकोमा टिकट बिनाको भीड

उपाधिका लागि आज जोकोभिच र सित्सीपास भिड्दै

काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार सर्वियाका नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस सित्सीपास भिड्नेछन् । गत वर्ष कोरोना विरुद्धको खोप नलगाएका कारण मेलबर्नबाट फर्काइएका जोकोभिचले यो वर्ष अष्ट्रेलियन

आधा दर्जन उद्योगविरूद्ध मुद्दा

विराटनगर । न्यून गुणस्तरका वस्तु उत्पादन गर्दे बजार पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने मोरङका आधा दर्जन उद्योगविरूद्ध मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून