एजेन्सी । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताउनुभएको छ । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव
काठमाडौं । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद तथा सरकारबाट बहिर्गमनमा परेका निवर्तमान गृहमन्त्री रवि लामिछाने पुनःनागरिकता लिनको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुग्नुभएको छ । लामिछाने अमेरिकी नागरिकता
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५ हजार ८ सय
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गत भिमस्थानमा १ महिनाभित्र सडक कालोपत्रेकाे काम सम्पन्न हुने भएकाे छ । सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टारसम्मको सडक कालोपत्रेकाे काम १ महिनाभित्र सम्पन्न हुने प्रादेशिक
काठमाडौं । आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ को तेस्रो गीत सार्वजनिक भएको छ । शनिबार चलचित्रमा समावेश ‘दम दम’ बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ । आइतबार बिहान ट्वीट गर्दै उहाँले निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपति
काठमाडौं । नेपालमा नयाँ भेटिएका बिरामी मध्ये मधेश प्रदेशमा सबै भन्दा धेरै कुष्ठरोगका बिरामी रहेको पाइएको छ । आइतबार ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम मनाउने सन्दर्भमा उक्त तथ्यांक सार्वजनिक
काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेहरुमा गोपाल ढकाल नेतृत्वको युनिभर्सल मल्टी सर्भिस काठमाडौं, कुमार भण्डारी नेतृत्वको स्वर्गद्वारी महाप्रभु
एजेन्सी । भारतीय अभिनेत्री उर्वशी रौतेलाले जनवरी १३ मा प्रदर्शनी भएको चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरैया’ मा आइटम गीत गरेबापत करोडौं पारिश्रमिक लिएकी छिन् । उनले तीन मिनेटको गीत ‘बस पार्टी’