Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


ओलीको दवाव, दाहाल अनिच्छुक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला

राहदानीको छानबिन नहुँदै लामिछानेलाई गृहमा फर्काउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राहदानी विवाद अझै समाधान भएको छैन। सर्वोच्च अदालतले लामिछानेले प्रयोग गर्दै आएको नेपाली

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

काठमाडौं । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ

राष्ट्रपतिमा रस्साकस्सीले सत्ता समीकरण हेरफेर हुन सक्ने

काठमाडौं । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

मधेस प्रदेश : नवनियुक्त अर्थमन्त्री यादवद्वारा पदभार ग्रहण

जनकपुर । मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सञ्जय यादवले पदभार ग्रहण गर्नुभएको छ । गत बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गर्नुभएका मन्त्री यादवले आज पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै

खानेपानी मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन

बर्दिया । जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गर्नुभएकाे छ । अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी तथा

रविले नागरिकता लिने बेला लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल

काठमाडाैं । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिने क्रममा आईतबार लाइन बसेकाे भनी फेक तस्बीर समाजिक सञ्जालमा भाइरल भएकाे छ । समाजिक सञ्जालमा केही व्यक्तिले लामिछाने पुन: नागरिकता लिने क्रममा

रविले राहदानी विभाग पुगेर बुझाए पासपोर्ट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली पासपोर्ट राहदानी विभागमा बुझाउनु भएकाे छ। आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर रविले उक्त पासपोर्ट बुझाउनु भएकाे हाे। काठमाडौं

रवि लामिछाने पुन: बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुन: सभापति बन्नु भएकाे छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा बनाउने निर्णय गरेकाे हाे । रास्वपाका महासचिव

नयाँ गृहमन्त्रीका लागि छलफलमा जुटे प्रधानमन्त्री प्रचण्ड र ओली

काठमाडौं । नयाँ गृहमन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको