Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


उपमहानगरले तोकआदेशकाे भरमा जागिर गरिरहेका ७१ कर्मचारीलाई हटायो

काठमाडाैं । हेटौँडा उपमहानगरपालिकाले तोकआदेशकाे भरमा जागिर गरिरहेका ७१ कर्मचारीलाई हटाएको छ। आन्तरिक रूपमा नियुक्त गरिएका करार र ज्यालादारी कर्मचारीलाई उपमहानगरले हटाएको हाे । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार परीक्षाको

नुन किन्दा सतर्क हुनुपर्ने

काठमाडौं । बजारमा आएका विभिन्न प्रकारका नुनका कारण उपभोक्ता ठगीनुका साथै स्वास्थ्यमा पनि असर गरेको सरोकारवालाहरुले जनाएका छन् । आयोडिन मन्थको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पिंक

प्रतिनिधि सभा बैठकमा रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराउनुभएको छ । सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश

कांग्रेस सभापति देउवाविरुद्धको रिट दरपीठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको

१० प्रतिशत सेवा शुल्क खरेजीविरुद्ध संघर्ष

काठमाडौं । केन्द्रीय संयुक्त ट्रेड युनियन संघर्ष समितिद्वारा १० प्रतिशत सेवा शुल्क पुनःस्थापनाका लागि ७ दिने संघर्ष कार्यक्रमकाे घोषणा गरेको छ । संघर्ष समितिले बुधबार काठमाडौंमा विरोध सभा गर्दै चरणबद्ध

ओखलढुङगामा सवारी दुर्घटना, ७ जना घाइते

ओखलढुङगा । ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटनामा परेको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानी भञ्ज्याङ नजिकै भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३

धनगढीका दुई बालबालिकामा दादुरा पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका बालबालिकामा दादुरा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का २ बालबालिकामा दादुरा पुष्टि भएको हो । लक्षण दुई हप्ता अघि देखिए

भारतको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्ड राज्यको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । विवाह समारोह भइरहेका निजी आवासीय घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । पूर्वी झारखण्डको

शेयर बजारका लगानीकर्ता पर्ख र हेरको मनस्थितिमा

काठमाडौं । पछिल्ला दिन ओरालो लागेको शेयर बजार बुधबार सामान्य अंकले सकारात्मक रहेको छ । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले सकारात्मक रहेर २१ सय १६ कायम