Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कर्मचारी कार्यसम्पादन मूल्यांकन प्रणाली लागु गर्ने तयारी

काठमाडौं । नापी र मालपोत कार्यालयको सेवा प्रवाहप्रति आम जनताको असन्तुष्टि बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारी कार्यसम्पादन मूल्यांकन प्रणाली लागु गर्ने तयारी अघि बढाएको छ

महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै

काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ ।

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । नागरिकता मुद्दामा सर्वोच्च

हिन्दु धर्मबारे सदनमा अनावश्यक विवाद

काठमाडौं । संविधानले नेपाल धर्मनिरपेक्ष राज्य हुने भनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएको छ । राप्रपाका नेता, सांसद, मन्त्रीले हिन्दु धर्म र

मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस

टीकापुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पदभार ग्रहण गरेको ३ साता पुग्नै लाग्दासमेत विश्वासको मत लिन सकेका छैनन् । मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

सरकारी पाठ्यपुस्तक निजीलाई छाप्न दिने ‘विवादास्पद’ निर्णय

काठमाडौं । सरकारले जनक शिक्षा सामग्रीले छपाइ गर्दै आइरहेको पाठ्यपुस्तक छपाइको काम निजी प्रकाशनलाई दिने विवादास्पद निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले

शिवराजमा खेलकुद महोत्सव : १६ सय बढी खेलाडी सहभागी

सुशील गैरेकपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिमा खेलकुद महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगिता आयोजना गरिएको

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍याे

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक भोलिका लागि सारिएको हो

‘गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद छैन’

काठमाडाैं । गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले दावी गर्नु भएको छ । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको

यू–२० महिला खेलाडी बंगलादेश प्रस्थान

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल