Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सांसदहरुको अभिमुखीकरण तालिम आज पनि

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई शुक्रबार पनि अभिमुखीकरण तालिम दिइँदैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो । कार्यक्रममा नवनिर्वाचित

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक शुक्रबार बस्दैछ । प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । यसअघि

तत्काल वर्षा र हिमपातको सम्भावना छैन

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा

चलचित्र ‘ह्रस्वदीर्घ’ मा सलोन बाहिरिदा अन्य चार कलाकारले पाए प्रवेश

काठमाडौं । चलचित्र ‘ह्रस्वदीर्घ’ कलाकार प्रवेशको शिलशिला रोकिएको छैन । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत बाहिरिएसँगै अन्य चार

रियल मड्रिडले भ्यालेन्सियालाई हरायो

एजेन्सी । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई हराएको छ । बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० ले हराएको हो । आफ्नै मैदानमा भएको खेलमा रियललाई विजयी गराउन मार्को

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेछ । यसअघि बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष

चलचित्र ‘ह्यारी कि प्यारी’ आजबाट देशभर प्रदर्शन

काठमाडौं । जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । हाँस्य कलाकार जितु र अभिनेत्री साम्राज्ञीको मुख्य अभिनय रहेको चलचित्रमा

साफ यू–२० महिला च्याम्पियनसिप आजदेखि

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल शुक्रबारदेखि बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकी आरोप

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको

सन्दिपको मुद्दामा आज सुनुवाई, प्रशिक्षणमा बोलाउन क्यानको हतारो

काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा मुछिएका क्रिकेटर सन्दिप लमिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको आदेश