Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सरकारले आज बजेटको मध्यावधि समीक्षा गर्ने

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा आइतबार सार्वजनिक गर्ने भएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षाको तयारी गरेको हो । आइतबार अपराह्न ५ बजे अर्थमन्त्री विष्णु पौडेलले

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको

उपचार गर्न पाउनु पर्ने माग गर्दै बिरामीद्वारा प्रदर्शन

काठमाडौं । आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरूले अस्पतालहरुमा सेवा ठप्प पारेपछि बिरामीहरूले उपचार गर्न पाउनु पर्ने माग गर्दै बिरामी र तिनका आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् । आइतबार बिहान

ठूला सहकारी संस्थालाई राष्ट्र बैंकको नियमनमा ल्याउने तयारी

काठमाडाैं । बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याइने भएको छ । प्रतिनिधि सभामा दर्ता भएको सम्पत्ति शुद्धीकरण सम्बन्धि ऐन संशोधन सम्बन्धि विधेयकमा

बिरामीले उपचार सेवाकाे माग गर्दै वीर अस्पताल अगाडि गरे प्रदर्शन

काठमाडाैं । बिरामी र तिनका आफन्तहरु उपचार सेवाकाे माग गर्दै आइतबार वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । जसका कारण केही बेर यातायात सेवा समेत प्रभावित भएको थियो ।

चिकित्सकको आन्दोलनले बिरामी मर्कामा

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् । आइतबार देशभरका सरकारी, गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा

वेष्ट ह्यामसँग चेल्सी बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेष्ट ह्यामसँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको १६ औं मिनेटमा जोआ

चलचित्र ‘हुक्का’ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । चलचित्र ‘हुक्का एन :एब्जर्ड ड्रिम’ प्रदर्शन मिति सार्वजनिक भएकाे छ । चलचित्र आगामी चैत ३ बाट प्रदर्शनमा आउने भएको हाे । निर्माण युनिटले चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै

प्रिमियर लिगमा आर्सनल रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले आर्सनललाई १–१ को बराबरीमा रोकेको हो । आर्सनलको मैदानमा भएको खेलमा घरेलु

आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिएर बिरामीको सेवामा फर्किन चिकित्सकहरुलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो