Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौंमा

काठमाडौं । भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको २६०औं स्थापना दिवस कार्यक्रममा भाग लिन विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग बिहीबार

अभिनेता शीजान खानकाे मुद्दाको सुनुवाइ आज

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका आरोपी टिभी अभिनेता शीजान खानको जमानतको सुनुवाइ शुक्रबार मुम्बई उच्च अदालतमा हुने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार वकिल र

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार

सरकारले शिक्षामा व्यापार गरिरहेकाे पूर्वप्रधानन्यायाधीश कार्कीकाे आरोप

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले

देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले

राष्ट्रिय जनमोर्चाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार बिहान अध्यक्ष चित्रबहादुर केसीसहितका नेताले बालुवाटारमा पुगेर नागरिकका समस्या समाधानको पहल गर्न माग गर्दै ज्ञापन पत्र

गायिका त्रिशला गुरुङले गरिन् प्रेमीसँग विवाह

काठमाडौं । चर्चित गायिका तथा डाक्टर त्रिशला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहीबार राजधानीमा त्रिशला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । रोहितको

भारतीय अभिनेत्री स्वरा भास्करले गरिन् विवाह

एजेन्सी । भारतीय अभिनेत्री स्वरा भास्करले विवाह गरेकी छिन् । उनले समाजवादी पार्टीका युवा नेता फहाद अहमदसँग कोर्ट म्यारिज गरेकी हुन् । उनले ट्विटरमा भिडियो राख्दै यसबारे जानकारी दिएकी हुन्

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट

काठमाडौं । नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारबाट सुरू हुँदैछ । गत माघ २६ गतेको पार्टीको स्थायी कमिटीको निर्णयबमोजिम शुक्रबारबाट सो अभियान सुरू हुन लागेको हो । जसका लागि

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । फागुन ६ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा लाग्ने मेलामा भक्तजनको सहजताका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको