Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


आज महाशिवरात्री पर्व मनाइँदै

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी

वीरमा अत्याधुनिक जलन वार्ड बन्ने

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (बर्न वार्ड) बन्ने भएको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई समेत

बजेटको विकृत लय : पहिले बढाउने, मध्यावधिपछि घटाउने

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभामा माघ २९ गते चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार करिब दुई खर्ब

एमालेको ‘मिसन ग्रासरुट’ अभियान : गाउँगाउँदेखि सर्वसाधारणको घर-घरसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारदेखि सुरु भएको छ । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई

राष्ट्रपति चुनावले कांग्रेसमा एकता

काठमाडौं । ‘हाम्रो संविधानले परिकल्पना गरेको शासकीय स्वरूप बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली हो । नेपाली कांग्रेसले स्थापनाकालदेखि नै यसलाई आफ्नो राजनीतिक दृष्टिकोणका रूपमा लिँदै यसका लागि संघर्ष गर्दै आएको

मुलुकमा मौलाउँदै दण्डहीनता

काठमाडौं । खोटाङका किरण राईलाई २०७० सालमा जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा पक्राउ गरी हिरासतमा राख्यो । हिरासतबाट भागेका राईलाई प्रहरीले पुनः पक्राउ गर्‍यो । पाँच दिनपछि उपचारका क्रममा उनको

सम्पत्ति शुद्धीकरण कसुरविरुद्ध १५ सय उजुरी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी

सरकारद्वारा सवैंधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता,नयाँ विधेयक ल्याउने

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले विधेयक फिर्ता लिएको संसद सचिवालयले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा

चलचित्र ‘ए साथी सुन’को प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’काे पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएकाे छ । चलचित्र आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेकाे हाे । सार्वजनिक भएका दुई

स्कटल्याण्डद्वारा नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको