Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्नेको भीड

काठमाडौं । आज शनिबार महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा

सेना दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाउँदैछ । सेना दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिनुभएको

दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे

सगरमाथा इन्स्योरेन्स कम्पनीले गर्‍यो सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापनाको २७ वर्ष प्रवेशको पूर्वसन्ध्यामा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले स्थापनाको पूर्वसन्ध्यामा सेयरधनी, व्यवस्थापक र कर्मचारीलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । सो

डोटीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ घाइते

काठमाडौं । डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सुपप्र–०१२३–००१ च

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । शनिबार बिहान प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम

नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा शनिबार नेपाल र नामिबिया भिड्दैछन् । खेल शनिबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा हुनेछ । नेपाल लगातार तेस्रो जितको

पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण : तीन सुरक्षाकर्मीसहित चारको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । दक्षिणी सहर कराँचीमा रहेको एक प्रहरी चौकीमा तालिवानीको आक्रमणमा तीन सुरक्षाकर्मी र एक

आज नेपाली सेनाको दुई सय ६० औं स्थापना दिवस

काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औं स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने

आज डोलेश्वर मन्दिर भक्तजनका लागि खुल्ला

भक्तपुर । भक्तपुर सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर आज शनिबार भक्तजनहरुका लागि खुल्ला गरिएको छ । शनिबार महाशिवरात्री पर्व परेकाले बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर