Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


नेपाली चलचित्र ‘फूलबारी’ र भारतीय चलचित्र ‘शहजादा’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘फूलबारी’ र भारतीय चलचित्र ‘शहजादा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यी दुबै चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रमा ‘फूलबारी’ मा दयाहाङ राई, विपीन कार्की,

स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-टु को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यस्तै, स्कटल्याण्डले

स्कटल्यान्डलाई स्तब्ध पार्ने दाउमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा शुक्रबार नेपाल र तीन खेल अगावै विश्वकप लिग टूको विजेता बनेको स्कटल्याण्ड भिड्दैछन् । किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबारबाट सुरू

बार्सिलोना र म्यानचेस्टर युनाइटेडले खेले बराबरी

एजेन्सी । युरोपा लिग अन्तर्गत नकआउट चरणको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर युनाईटेड र बार्सिलोनाले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका

अनेरास्ववियूको अध्यक्षमा समिक बडाल विजयी

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट

कांग्रेस नेता भण्डारीको आज मुम्बईमा शल्यक्रिया गरिँदै

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको शुक्रबार भारतमा शल्यक्रिया गरिने भएको छ । थप उपचारका लागि बिहीबार मुम्बईको नेशनल बर्न सेन्टर

सलमान र शाहरुखलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने

एजेन्सी । भारतीय अभिनेता सलमान खान र शाहरुख खानलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने भएको छ । हालै सलमान र शाहरुख फिल्म ‘पठान’ मा सँगै देखिएका थिए । यो फिल्ममा

थप ४ जनामा कोरोना संक्रमण

काठमाडौं । थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६३ जनाको नमूना परीक्षण गरिएको थियो । ४७१ जनाको पीसीआर र ११९२ जनाको एन्टीजेन विधिबाट

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक ७ गते बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ ।विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायत समसामयिक राजनीतिक लगायतका

महिला टी–ट्वान्टी विश्वकपमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा बिहीबार एक खेल हुँदैछ । बिहीबार खेल समूह ‘ए’ मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच हुँदैछ । यो खेल