Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


इजरायली सेनाको रकेट प्रहारबाट ६ प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारामा इजरायली सेनाले रकेट प्रहार गर्दा ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनामा ११ जना घाइते भएका छन्

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ । बिहीबार हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने

मेक्सिकोमा अपहरणमा परेका दुईको मृत्यु

एजेन्सी । मेक्सिकोमा गत साता अपहरणमा परेका चार जना अमेरिकी नागरिक मध्ये दुई जनाको शव फेला परेको छ । गत साता बन्दुकधारीको समुहले गोली प्रहार गरी अपहरण गरेका एक महिला

क्लब ब्रुजलाई हराउँदै बेन्फिका क्वाटरफाइनलमा

एजेन्सी । बेल्जियमको क्लब ब्रुजलाई हराउँदै पोर्चुगलको बेन्फिका युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । पहिलो लेगमा २–० ले विजयी भएको बेन्फिका मंगलबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगको

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० ले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजा सहित

बंगलादेशको ढाकास्थित व्यापारिक भवनमा विष्फोट हुँदा कम्तिमा १७ को मृत्यु, डेढ सय बढी घाइते

एजेन्सी । बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् । पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको

अन्तराष्ट्रिय महिला दिवस : लैंगिक हिंसा र विभेद अन्त्यको लागि विश्वभर विविध कार्यक्रम गरिँदै

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी बुधबार मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि

अवैध क्रसर र बालुवा प्रशोधन उद्योग खुलाइयो

बारा । नदीजन्य पदार्थहरूलाई आफूखुसी दोहन गरेर राजस्व हिनामिना गर्दै आएका जिल्लाको अवैध क्रसर र बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्ने निकायबाटै संरक्षण भएको पाइएको छ । खोलानाला दोहन गर्दै आएका

‘शासकीय हैसियत पाउन नेपाली नागरिक हुनुपर्छ’

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा नेपाली नागरिकले मात्रै राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत राख्ने नजिर कायम गर्दै एकैसाथ दोहोरो नागरिकता कायम नरहने ठहर गरेको छ । सर्वोच्चले राष्ट्रिय स्वतन्त्र पार्टीका

नारायणहिटी संग्रहालयले १४ वर्षमा ६० करोड कमायो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयले १४ वर्षमा झण्डै ६० करोड रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम संग्रहालय अवलोकन गर्दा लाग्ने टिकट बापतको हो । नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक