Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


माडागस्करमा विनासकारी आँधीबाट ८ को मृत्यु

एजेन्सी । माडागस्करमा आएको आँधीबाट ८ जनाको मृत्यु भएको छ । फेड्री नामको आँधीले एक हजार भन्दा बढी घर ध्वस्त बनाउँदा हजारौं घरबारबिहीन बनेका छन् । आँधीको असर छिमेकी मुलुक

घोराही–तुल्सीपुर चार लेन सडकको ठेक्का रद्द गर्ने प्रक्रिया सुरू

काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । चार लेन परियोजना कार्यालय लमहीले सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नका लागि १४ दिने सूचना जारी

उपसभामुखको टोली खुम्बु क्षेत्रको पदयात्रामा

काठामाडौं । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने भन्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरसहितको टोलीले खुम्बु क्षेत्रको पदयात्रा सुरु गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खुम्जुङ क्षेत्रका महिलाहरुमा

खानेतेलको मूल्य बढेसँगै इलाममा तोरी खेती गर्ने बढे

इलाम । खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।

अभिनेता प्रकाशराजमाथि मुद्दा दर्ता गर्न माग

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रकाशराजमाथि मुद्दा दर्ता गर्न (एफआइआरको) माग गरिएको छ । हालै, सर्वोच्च अदालतका वकिल शशांक शेखर झाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै तमिलनाडु प्रहरीलाई प्रश्न गरेका

नेपाल र प्यालेस्टाइन भिड्दै

काठमाडौं । एएफसी यु–२० महिला एशियन कप छनोटमा नेपालले बुधबार प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे

मिथिलाञ्चलमा आज होली मनाइँदै

काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा बुधबार होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ । मंगलबार

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल

आज देशभर कस्तो छ मौसम ?

काठमाडाैं । बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे

श्रमिक महिला दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी बुधबार मनाइँदैछ । श्रमिक महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र